20.8 C
Kathmandu
Thursday, July 2, 2026
spot_img
Category:

पालिका खबर

पालिका खबर

बैतडीका स्थानीय तहमा बारअनुसार सेवा

बैतडी । जिल्ला प्रशासन कार्यालयले यहाँका स्थानीय तहलाई बारअनुसार आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको छ । कोभिड–१९ को पछिल्लो नयाँरुप ओमिक्रोनको सङ्क्रमण फैलिँदै...

राष्ट्रियसभा निर्वाचनका लागि मतपत्र छपाई सकियो

काठमाडौं । निर्वाचन आयोगले यही माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रयोग हुने मतपत्र छपाइको काम सकिएको जनाएको छ । निर्वाचन आयोगका...

राजधानी र नाम कायम भएकाे खुसीयालीमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुरधाम । मधेस प्रदेशमा आज मंगलबार सार्वजनिक बिदा घोषणा गरिएको छ । हिजो सोमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा...

स्थानीय तहको चुनाव गर्न गाउँपालिका, नगरपालिका र जिसस महासंघको माग

काठमाडौँ । स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न जनप्रतिनिधिहरूको तीन वटा संस्थाले माग गरेका छन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला...

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम पारित

जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको...

सिन्धुलीमा नौवटा पालिकाका सबै वडा सडक सञ्जालमा जोडिए

सिन्धुलीमाढी । सिन्धुली जिल्लामा नौवटा पालिकाका सबै वडा सडक सञ्जालमा जोडिएका छन् । जिल्लाका दुर्गम क्षेत्रमा रहेको तीनपाटन, घ्याङलेख, हरिहरपुरगढी र फिक्कल गाउँपालिकाका सबै...

कोभिड संक्रमणदर बढेसँगै स्वास्थ्यकर्मी संक्रमित हुने संख्यामा पनि बृद्धि

काठमाडौँ। नेपालमा कोरोना संक्रमण दर बढ्ेसँगै अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेका छन् । केही दिनदेखि काठमाडौँ उपत्यकाका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने संख्या...

आजदेखि स्वस्थानी व्रत एवं माघस्नान सुरू

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ। पौष शुक्ल...

भरतपुर महानगरद्धारा १ सय १४ ऐनकानून निर्माण

चितवन । भौतिक पूर्वाधार विकासमा अग्रणी देखिएको भरतपुर महानगरपालिकाले ऐनकानून निर्माणमा पनि प्राथमितामा राखेको छ । महानगरपालिकाल हालसम्म ११४ कानून निर्माण गरी कार्यान्वयनमा ल्याएको...

बागमती प्रदेशमा कोरोना संक्रमण: १० दिनमै १२ गुणाले बढ्यो

काठमाडौं। बागमती प्रदेशमा पछिल्ला दिन कोरोना संक्रमणको दर तीव्र रुपमा बढेको छ । प्रदेशमा पछिल्लो १० दिनमा मात्र कोरोना संक्रमणको दर १२ गुणाले बढेको...

हेडलाइन्स