काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको गृहमन्त्री बालकृष्ण...
पोखरा । पोखरा महानगरको पर्यटनलाई कोभिड–१९ को प्रभावबाट पुनरुत्थान गर्नका लागि पोखरा महानगरले रणनीतिक योजना तय गरेको छ । पोखराको पर्यटनलाई ब्रान्डका साथै राष्ट्रिय...
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विद्यार्थीले कोभिड(१९विरुद्धको फाइजर खोपको दोस्रो डोज आजदेखि लगाउन पाउने भएका छन् । पहिलो डोज लगाएको तीन हप्ता पुगेका १२...
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले सोमबार दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
आज...
काठमाडौं । काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिएको छ। कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सिसिएमसी० को आजको बैठकले जोरबिजोर प्रणाली...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
जिल्ला...
विराटनगर । मन्त्रालय फुटाएर भागबण्डा गरिएको प्रदेश १ मा आज मन्त्रिपरिषद बिस्तार हुने भएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी मन्त्रीहरु...