सुर्खेत । कर्णाली नदीमा डुङ्गा पल्टिँदा पश्चिम सुर्खेतकी एक युवती बेपत्ता भएकी छिन् । कैलालीको मोहन्याल गाउँपालिकातर्फ जाने क्रममा आज बिहान डुङ्गा पल्टिँदा चौकुने...
काठमाडौं । पासो लागेर मान्छे मरेको डोरी महँगोमा बिक्री हुने भन्ने अन्धविश्वासमा परी महिलाको हत्या गर्ने तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
पासो लगाएको डोरी...
नेपालगञ्ज । भारतबाट चाडपर्व मनाउन फर्किने नेपालीलाई विभिन्न बहानामा लुट्ने तथा ठग्ने घट्नाहरु बढ्दै गएपछि प्रहरीले डग हेन्डलरसहितको विशेष प्रहरी टोली खटाएर नाकामा सुरक्षा...
हेटौँडा । बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने उदेश्यले एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा आएको छ । सूचना बैंकको शुक्रबार आन्तरिक मामिला तथा...
कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दसैँ, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ । प्रदेश प्रहरी...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मन्त्रिपरिषद्मा मन्त्रीहरुको नियुक्ति, जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेकी छन् ।...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका ३२...
बैतडी । बैतडीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो।
पुर्चौडी–१ कुडीखेत टोलका सुरेन्द्रबहादुर धनुसेले मदिरा...