19.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img
Category:

अर्थतन्त्र

अर्थतन्त्र

घाटा बढेको भन्दै आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पु:न बढायो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमका अनुसार पेट्रोलमा...

बर्खे आलु कुहिन थालेपछि बागलुङका किसान चिन्तीत

बागलुङ । बर्खे आलु कुहिन थालेपछि बागलुङका किसान चिन्तामा छन् । राम्रो उत्पादन हुने भए पनि फलेको आलु बजार नपुर्याउँदै कुहिन थालेकाले उनीहरूमा चिन्ता...

सरसकारले चाडपर्वमा सहुलियत दिन सवा तीन करोड छुट्यायो

काठमाडौँ। सरकारले चाडपर्वमा उपभोक्तालाई अत्यावश्यक खाद्यवस्तुुमा सहुुलियत दिने उद्देश्यले यस वर्षका लागि तीन करोड २५ लाख रुपियाँ छुुट्टाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति...

६ वटा महानगरपालिकामध्ये भरतपुर महानगरपालिकाको बेरुजु प्रतिशत सबैभन्दा कम

चितवन । भरतपुर महानगरपालिकामा आर्थिक वर्ष २०७६र७७ मा १० करोडभन्दा बढी बेरुजु देखिएको छ। महालेखा परीक्षकको कार्यालयले भरतपुर महानगरको आर्थिक वर्ष २०७६र७७ को ५...

प्युटारको ताजा तरकारी मङ्गलबार र शनिबार बल्खुमा खरिद गर्न पाइने

ललितपुर । भौगोलिक विकट दक्षिण ललितपुरको बागमती गाउँपालिका–४ प्युटारमा उत्पादन भएका विभिन्न प्रकारका ताजा तरकारी अबदेखि मङ्गलबार र शनिबार बल्खुको तरकारी बजारभित्र खरिद गर्न...

मनाङमा पूर्ण क्षति भएकालाई घर बनाउन प्रतिपरिवार २ लाख दिने गण्डकी प्रदेश सरकारको निर्णय

पोखरा । गण्डकी प्रदेश सरकारले हिमालपारिको जिल्ला मनाङका बाढीपीडितलाई विशेष राहतको घोषणा गरेको छ । जिल्लामा बाढीले पुर्याएको क्षतिको मूल्याङ्कन गरी उक्त राहत प्रदान...

हेटौंडा उप-महानगरपालिकामा गत आर्थिक बर्षमा २२ करोड राजस्व सङ्कलन

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७-७८ मा आन्तरिक स्रोत तर्फ रु २२ करोड बढी रकम सङ्कलन गरेको छ । कार्यालयका अनुसार गत...

आज मौद्रिक नीति सार्वजनिक गरिँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८र०७९ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले सञ्चालक समितिको बैठक बसिरहेको छ...

भद्रपुरबाट चार अर्ब ११ करोड राजस्व सङ्कलन

झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७र७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा...

नेपालको निर्यात ३७.८ प्रतिशतले वृद्धि, कुल एक खर्ब २१ अर्ब

काठमाडौँ। नेपालको मालवस्तुको निर्यात एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ । चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७।८ प्रतिशतले वृद्धि...

हेडलाइन्स