29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्धारा राजीनामा

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । मुख्यमन्त्री शाक्यले आज (बुधबार) विश्वासको मत लिने आधार नभएपछि राजीनामा दिएकी हुन् ।

उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् । त्यस्तै उनले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको बताइन् ।

वाग्मती प्रदेशमा १०९ सांसद रहेका छन् । मुख्यमन्त्रीमा कायमै रहन शाक्यलाई ५५ सांसदको आवश्यकता रहेको छ । तर, अहिले नेकपा ९एमाले०सँग ४३ सांसद मात्र रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स