24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बडादसैंको टीका लगाउने साइत : कुन देशमा कति बजे (तालिकासहित)

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले बडादसैंको बिभिन्न मुलुकको समयअनुसार शुभ साइतहरु सार्वजनिक गरेको छ ।

समितिले विभिन्न देशहरुमा बसोबास गर्ने नेपालीहरुका लागि लक्षित गरेर विजया दशमीको साइत तयार पारेको हो । नेपालमा असोज २९ गते बिहान १० बजेर २ मिनेटमा दशैंको टीका लगाउने शुभ साइत तोकिएको छ ।

यस्तै भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९ बजेर ५ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको छ ।

अष्ट्रेलियाको सिड्नी, मेलबर्न, ग्रिसबेनमा १५ अक्टोबरको दिन फरक–फरक साइत निकालेको छ ।

हेर्नूस् समितिले तयार पारेको समय तालिका :

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स