29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहिबारनै मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले सम्हाल्दै आएका छन् । हाल आठ वटा मन्त्रालय आफूसँगै राखेका ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स