24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मधेस प्रदेशका तीन मन्त्री बर्खास्त

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गर्नुभएको छ ।

राउतले भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई हटाउनुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई हटाएपछि मधेस सरकारले पनि मन्त्री हटाएको हो । प्रदेश प्रमुख हरिशंकर मिश्रले तीनवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राउतलाई दिनुभएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स