26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

गोकर्णेश्वर नगरपालिकाद्धारा सिकाई सहजिकरण पुस्तिका विमोचन (भिडियो)

गोकर्णेश्वर नगरपालिकाले सिकाइ सहजिकरण पुस्तिका बिमोचन एवं बितरण कार्यक्रम सम्पन्न गरेको छ । पुर्व मन्त्रि मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा शैक्षिक क्षतिलाइ न्युनिकरण गर्ने उद्येश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

नेपालि, अंग्रेजि, गणित,विज्ञान र सामाजिक गरि मुख्य ५ वटा बिषय समाबेश गरि कक्षा एक देखि ८ सम्मका बिद्यार्थिहरु लाइ हुने गरि सिकाइ सहजिकरण पुस्तिका तयार गरिएको छ । ४५ जना शिक्षक मिलेर बनाएको उक्त पुस्तिकाबाट बिद्यार्थिहरुले नयाँ कुरा सिक्ने अबसर पाउने नगरपालिकाले बताएको छ । यो पुस्तिक नगरपालिकाले निशुल्क रुपमा नेपालभर उपलब्ध गराउने भएको छ । बाँकि भिडियोबाटै …

 

https://www.youtube.com/watch?v=Mfz1K2a2Znw&t=29s

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स