24.1 C
Kathmandu
Monday, April 22, 2024
spot_img

निषेधाज्ञामा कडाइः अनावश्यक हिँडडुल गर्नेलाई कारबाहि

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञामा शुक्रबारदेखि कडाइ गरिएको छ । थप एक साताको लागि तोकिएको निषेधाज्ञालाई प्रभावकारी बनाउनको लागि बिहानैदेखि नेपाल प्रहरी र ट्राफिक प्रहरीहरू खटिएका छन् । बिहानैदेखि काठमाडौंमा झरी परिरहेको छ । झरीमा रुझ्दै प्रहरीहरूले अत्यावश्यक बाहेक अरू सवारी र व्यक्तिलाई समेत होल्डिङ सेन्टरमा राखिरहेका छन् ।

शुक्रबारबाट लागू भएको निषेधाज्ञामा किराना पसल खोल्न नपाउने, अत्यावश्यक बाहेक हिँडडुल गर्न नपाउने, मर्निङ वाक र इभिनिङ वाकमा हिँड्न नपाइँने जस्ता प्रतिबन्धात्मक व्यवस्थाहरू गरिएका छन् । निषेधाज्ञा सम्बन्धी नियम उल्लंघन गरेमा पैदल यात्रीदेखि व्यापारीसम्मलाई आर्थिक जरिवानासम्म गराउने नीति लिइएको प्रहरीले जनाएको छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स