14.1 C
Kathmandu
Saturday, April 13, 2024
spot_img

तिहार नजिकिएसंगै भाइमसलाको मूल्य वृद्धि

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । तिहार नजिकिएसंगै भाइमसलाको मूल्य वृद्धि भएको छ । काजु, किसमिस, बदाम, ओखरमा धेरै मूल्य वृद्धि भएको हो ।

वाणिज्य संघका वाणिज्य तथा आपूर्ति विभागका अनुसार बजारमा छोकडाको अभाव छ । काजुको मूल्य होलसेलमै एक किलोको १५ सय रुपैयाँ पुगेको छ ।

होलसेलमै किसमिस प्रतिकिलो ४२५ रुपैयाँ, सुकमेल प्रतिकिलो २९ सय रुपैयाँ, ल्वाङ प्रतिकिलो १२ सय ८० रुपैयाँ, पेस्ता प्रतिकिलो १६ सय ६० रुपैयाँ, बदाम प्रतिकिलो १ हजार ७५ रुपैयाँ र ओखर प्रतिकिलो ५२५ रुपैयाँ र छोकडा १७५ रुपैयाँ पुगेको छ ।

खुद्रा व्यापारीले यो मूल्यमा १० प्रतिशत जोडेर बेच्ने भएकाले उपभोक्ता महँगीको मारमा पर्ने भएका हुन् ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स