24.7 C
Kathmandu
Thursday, July 2, 2026
spot_img
Category:

प्रशासन

प्रशासन

मंसिर मसान्तसम्म लम्बियो आयात प्रतिबन्ध

काठमाडौं । सरकारले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चार प्रकारका वस्तुको...

घोषणापत्रको अन्तिम तयारीमा राजनीतिक दलहरू

काठमाडौ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित घोषणापत्र तयारीमा राजनीतिक दलहरू जुटेका छन् । मङ्सिर ४ गते हुने निर्वाचनमा मतदाता आकर्षित गरी...

यस वर्षको एसईई परीक्षा चैत दोस्रो हप्तादेखि शुरु हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को वार्षिक परीक्षा चैत दोस्रो हप्तादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण...

प्रदेशसभा तथा प्रतिनिधि सभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने आमनिर्वाचनको कार्यतालिका अनुसार हिजो...

डिजेल र पेट्रोल गाडीको आयात ८१ प्रतिशतले घट्यो, विद्युतीय गाडीको आयात भने ५६ प्रतिशतले वृद्धि

वीरगञ्ज । वीरगञ्ज नाकाबाट डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनको आयात घटेको छ । अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्ष ९आव० २०७९/८० को पहिलो २...

निर्वाचनमा भाग लिन दर्ता भएका ८६ दलमध्ये ५७ मात्र प्रत्यक्षमा

काठमाडौँ । आगामी मङ्सिर ४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा ८६ दल दर्ता भए पनि ५७ दलले...

उम्मेदवारहरुको नामावली प्रकाशन आज, अन्तिम नामावली भोलि

काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुको नामावली आज प्रकाशन हुँदैछ । आज बेलुका...

रोजगारीका लागि विदेशिनेको सङ्ख्या दोब्बर, प्रमुख श्रम गन्तव्य मलेसिया

काठमाडौं । श्रम गन्तव्य मुलुकमा कोरोना महामारीको चाप खुकुलो हुँदै गर्दा नेपालबाट श्रमका लागि विदेशिने नेपालीको सङ्ख्या पनि उल्लेख्य बढ्न थालेको छ । चालू...

सन्दीप लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति...

राष्ट्रपति भण्डारीलाई कोरोना पुष्टि, स्वास्थ्यमा सामान्य सुधार हुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रपति कार्यलय स्रोतका अनुसार आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि...

हेडलाइन्स