18.1 C
Kathmandu
Sunday, April 19, 2026
spot_img
Category:

प्रशासन

प्रशासन

भाडा नबढेपछि सार्वजनिक बस व्यवसायी हड्तालमा

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सवारी भाडा नबढेको भन्दै सार्वजनिक बस व्यवसायीहरु हड्तालमा उत्रिएका छन् । पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै उनीहरु हड्तालमा...

देशभर हालसम्म ३२ प्रतिशतले पूर्ण खोप लगाए

काठमाडौँ । नेपालमा १८ वर्षमाथिका कुल अपेक्षित जनसङ्ख्याको ३२ प्रतिशतले कोभिडविरुद्वको पूर्ण खोप लगाएका छन् भने ३९ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । स्वास्थ्य...

मुलुकभर थप ६७९ जनामा कोरोना पुष्टि, १ हजार ४०५ जना संक्रमणमुक्त, ७ संक्रमितको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...

व्यास नगरपालिकामा दर्ता गरेर मात्रै कुकुर पाल्न पाइने

दमौली । कुकुर पाल्ने र पछि जथाभावी रुपमा छाडिदिने समस्या बढेपछि तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गरिने भएको छ ।...

काठमाडौँको फोहोर व्यवस्थापनमा स्रोतदेखि नै समस्या

काठमाडौँ । दुई वर्षका लागि भनेर विसं २०६२ मा काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलमा फ्याँक्न सुरु गरिएको थियो । आज १६ वर्ष हुँदा...

समयावधि सकिए पनि मनसुन अझै सक्रिय

काठमाडौँ। यस वर्ष मनसुनको समयावधि सकिए पनि मनसुन भने बाहिरिएको छैन । अक्टोबर २ सम्म मनसुन बाहिरिने भए पनि नेपालमा मनसुनको प्रभाव अझै कामय...

लिपुलेक कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गरीने

काठमाडौं। मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङक विभागले तयारी गरेको छ । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम...

थप १ हजार ६६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्‍यु, ९ सय ३८ जना संक्रमणमुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...

स्वास्थ्य मापदण्डको पालना गरी सभा, सम्‍मेलन गर्न प्रतिबन्ध नलगाइएको काठमाडौं प्रशासनको दावि (सुचनासहित)

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा सभा, सम्‍मेलन र धार्मिकरसांस्कृतिक मेला, जात्रा, पर्व लगायत चाड पर्व लक्षित अन्‍य क्रियाकलापहरु स्वास्थ्य मापदण्डको पालना गरी गर्न...

म्याद गुज्रेका सामान बेच्ने सिरहा र सप्तरीका आधा दर्जन व्यापारी कारबाहीमा

सिराहा । म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको छ । चाडपर्व...

हेडलाइन्स