Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b14401-5937c.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349
जबराको तेस्रो दिनको बयान सकियो, अब एकमुष्ठ प्रश्न सोधिने - Palika TV
Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b14401-59380.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349

Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b14401-59381.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349
22.1 C
Kathmandu
Sunday, May 26, 2024
No menu items!
spot_img
No menu items!

जबराको तेस्रो दिनको बयान सकियो, अब एकमुष्ठ प्रश्न सोधिने

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले तेस्रो दिन आइतबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जवाफ लिने क्रम सकिएको छ । बिहीबार सिंहदरवारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा निलम्बित प्रधानन्यायाधीश जबरासँग समितिले एक घण्टा जवाफ लिएको हो ।

आइतबार जबरासँग ५ वटा प्रश्न सोधिएको समिति सदस्य कांग्रेस सांसद मिन विश्वकर्माले जानकारी दिनुभयो । जबराले एक घण्टामै पाँचै वटा प्रश्नको उत्तर दिनुभएको थियो ।

विश्वकर्माका अनुसार अबको बैठक भदौ २५ गते बोलाइएको छ । आगामी बैठकमा समितिले तयार गरेका सबै प्रश्न एकमुष्ठ सोधिनेछ । ‘बयान लम्बिँदा धेरै आशंकाहरु उठ्नु स्वभाविक हो,’ उहाँले भन्नुभयो, ‘विधि परिवर्तन गर्दै अब एकमुष्ठ प्रश्न सोधिनेछन् । त्यसको उत्तर उहाँले दिनुहुनेछ ।’

आइतबारको बैठकमा पूर्वडीआईजी रञ्जन कोइरालाको ज्यानमुद्दामा कैद समय घटाइएको लगायतको प्रश्न गरिएको थियो । जबराविरुद्ध २०७८ फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियो ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स