24.5 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

काँग्रेसको २ नम्बर प्रदेश अधिवेशन आजदेखि शुरु

काठमाडौँ । नेपाली कांग्रेस २ नबर प्रदेश अधिवेशनको आजदेखि शुरु भएको छ । महाधिवेशन अघि कृयाशील सदस्यता लगायतका विवादका कारण सम्पन्न हुन नसकी स्थगित गरिएको थियो ।

कार्यक्रम अन्तर्गत आज उम्मेदवारको मनोनयन , मतदाताको नामावली प्रकाशन, उम्मेदवारी मनोनयन फिर्ता, अन्तिम नामावली प्रकाशन लगायतको कार्यक्रम छ भने भोली मतदान हुने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश सभापतिका लागि धनुषाका रामसरोज यदव, रौतहटका पार्टी सभापति कृष्ण यादव र सिराहका नरेश यादव आकांक्षी हुनुहुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स