22.5 C
Kathmandu
Monday, August 11, 2025
spot_img

अध्यादेशमार्फत स्थानीय तहको एकल अधिकारमा थपियो एम्बुलेन्स र दमकल सञ्चालन

काठमाडौँ । सरकारले हालै जारी भएको सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश राजपत्रमा प्रकाशित गरेको छ ।

उक्त अध्यादेशले स्थानीय तहको एकल अधिकारमा एम्बुलेन्स र दमकल सञ्चालन र व्यवस्थापन गर्ने बुँदा थपिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा संशोधन गर्दै सो अधिकार थपिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) को खण्ड (न) को उपखण्ड (११) पछि (११क)मा एम्बुलेन्स, वारूणयन्त्रको सञ्चालन तथा व्यवस्थापन गर्ने अधिकार थपिएको छ ।

प्रतिक्रिया

हेडलाइन्स