30.4 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

आज काठमाडौंमा १८ वर्षमुनिकालाई फाइजर खोप दिइने (खोप केन्द्रसहित)

काठमाडौँ । काठमाडौं उपत्यकामा आज (सोमबार) १८ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिइँदै छ ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर(२९ का विभिन्न १४ स्थानमा आज देखि कोभिडविरुद्धको खोप दिइन लागिएको हो । बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन विभिन्न खोप केन्द्रहरु निर्धारण गरिएको छ ।

१२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको बुस्टर डोज लगाउन लागिएको हो । ती खोप केन्द्रहरुमा साउन ३० गतेसम्म फाइजर खोपको बुस्टर डोज लगाइने जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स