30.4 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

ललितपुर महानगरको प्रमुखमा चिरिबाबु महर्जन र उपप्रमुख एमालेकी मञ्जली शाक्य विजयी

काठमाडौँ । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी हुनुभएको छ ।

नेकपा ९एमाले०का हरिकृष्ण व्यञ्जनकारलाई फराकिलो मतान्तरमा पराजित गर्दै महर्जन विजयी हुनुभएको हो । २०७४ मा पनि महर्जनले व्यञ्जनकारलाई हराउनुभएको हो ।

उपपप्रमुखमा भने एमालेकी मञ्जली शाक्य निर्वाचित हुनुभयो । माओवादी केन्द्रका बाबुराम बज्राचार्यलाई हराउँदै शाक्य निर्वाचित हुनुभएको हो ।

अन्तिम मतपरिणामको औपचारिक घोषणा केहीबेरपछि हुँदैछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स