23.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

स्थानीय तह निर्वाचन २०७९ : हालसम्म कुल २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनाबाट कुल कुल २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबारको प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

उनकाअनुसार हालसम्म ५७० स्थानीय तहको नतिजा प्रकाशित भएको छ । जसमा प्रमुख १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, वडाध्यक्ष ५ हजार ६५९, महिला सदस्य ५ हजार ६५३, दलित महिला सदस्य ५ हजार ५५६ र वडा सदस्य १ हजार २९५ जना निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचनबाट ३५२२१ जना जनप्रतिनिधि निर्वाचित हुने व्यवस्था छ। उनका अनुसार करिब ८० प्रतिशतको हाराहारीमा नतिजा आइसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स