19.1 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

स्थानीय तह निर्वाचन : कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा

काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतपरिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ ।

पहिलो स्थानमा रहेको कांग्रेसले ३५ स्थानमा विजयी हासिल गरेको छ । एमालेले ३२, माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले २ र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् ।

देशभरमा अग्रता पनि कांग्रेसकै बढी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स