22 C
Kathmandu
Tuesday, June 30, 2026
spot_img
Category:

देशमा आज

देशमा आज

नागरिकता विधेयक पुनः प्रतिनिधिसभामा

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ प्रस्तुत भएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकले...

लाइन मिच्ने मन्त्रीलाई रोक्न खोज्ने सुरक्षा गार्ड प्रहरी हिरासतमा

काठमाडौँ । व्यक्तिगत कामको सिलसिलामा ठमेलस्थित छायाँ सेन्टर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा त्यहाँ कार्यरत एकजना सुरक्षा...

जबराको तेस्रो दिनको बयान सकियो, अब एकमुष्ठ प्रश्न सोधिने

काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले तेस्रो दिन आइतबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जवाफ लिने क्रम सकिएको छ । बिहीबार सिंहदरवारस्थित कानुन, न्याय तथा...

निर्वाचनमा श्रीमान् श्रीमती दुबैलाई टिकट दिने परिपाटी हटाउन सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा श्रीमान् र श्रीमती दुबै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्ने बताउनुभएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा...

जबरासँग दोस्रो दिनको बयान पनि सकियो, अझै ३७ प्रश्नको जवाफ दिन बाँकी

काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले दोस्रो दिन बिहीबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जवाफ लिने क्रम सकिएको छ । बिहीबार सिंहदरारस्थित कानुन, न्याय तथा मानवअधिकार...

४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण, मधेश प्रदेशमा सबैभन्दा बढी र कर्णालीमा सबैभन्दा कम

काठमाडौं । नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन्। २४२ स्थानीय तहमा आंशिक रूपमा विद्युतीकरण भएको छ। ३५ स्थानीय तहमा...

धनुषाका तत्कालीन सिडिओसहित १३ जनाविरुद्ध अख्तियारद्धारा आरोप पत्र दायर

धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन...

महाअभियोग सिफारिस समितिले आज चोलेन्द्रशम्शेर जबराको बयान लिने

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग आज बुधबार बयान लिँदैछ । सिफारिस समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ...

सुदूरपश्चिममा राजनीतिक पहुँचबाट नियुक्त भएका अस्थायी कर्मचारी सीधै स्थायी

धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न मन्त्रालय र सो मातहतका स्थानीय तहहरुमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुलाई सीधै स्थायी बनाउने बाटो खुलेको छ । प्रदेश सभाले...

सरकारी तहबाट नेपालमै पहिलो पटक चार्जिङ स्टेसन सञ्चालन

काठमाडौं । नेपालमै पहिलो पटक सरकारी तहबाट विद्युतीय गाडी चार्ज गर्नका लागि स्टेसन सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत प्राधिकरणले मंगलबार चार्जिङ स्टेसन सञ्चालनमा...

हेडलाइन्स