25.6 C
Kathmandu
Monday, June 29, 2026
spot_img
Category:

देशमा आज

देशमा आज

बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त

काठमाडौं । बागमती प्रदेश मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त हुनुभएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज...

प्रदेश १ मा मुख्यमन्त्री र ३ मन्त्रीको शपथ ग्रहण

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङसँग कार्कीले पद तथा गोपनीयताको शपथ...

प्रदेश १ का मुुख्यमन्त्री हिक्मत कार्कीले आज शपथ लिने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शपथ लिदैछन् । कार्कीले पद तथा गोपनियताको शपथ दिउँसो लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ...

हरिवन नगरपालिका ७ मा पुनःमतगणना गर्न उच्च अदालतको आदेश

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–७ को वडाध्यक्षको मत पुनःगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ । हरिवन नगरपालिका–७ का वडा अध्यक्षमा यसअघिको मतगणनालाई...

पहाडी भू–भागमा आंशिक बदली, तराईका अधिकांश ठाउँमा अत्याधिक हुस्सु र कुहिरो

काठमाडौं । देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागमा हुस्सु्कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भू–भागमा...

निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान सुरु

धनगढी । नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण लगत्तै निर्मला पन्तको हत्यारा पत्ता लगाउन निर्देशन दिएका थिए। त्यस लगत्तै दुर्गा सिंह नेतृत्वमा समितिसमेत...

पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमाजिक मूल्य...

लुम्बिनीको संसद् अधिवेशन आजबाट, सरकार निर्माण प्रक्रिया सुरु

रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा नवनिर्मित प्रदेश सभामा सांसदहरू आइतबार शपथ ग्रहण गरेसँगै आजदेखि अधिवेशन सुरु भएको छ । आज दिउसो...

आज सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण

धनगढी । सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावल (६८) ले प्रदेश प्रमुख...

तपाईंको मास्क खोइ अभियान पुन: सुरु

काठमाडौं । ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ रु’ अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका...

हेडलाइन्स