27.4 C
Kathmandu
Sunday, June 28, 2026
spot_img
Category:

देशमा आज

देशमा आज

भ्रष्टाचारलाई कारबाहीको माग गर्दै विभिन्न जिल्लामा दबाबमुलक कार्यक्रम

काठमाडौं ।  नक्कली शरणार्थी प्रकरणमा दोषीलाई कारबाही गर्न देशका विभिन्न जिल्लाहरुमा दबाबमुलक कार्यक्रमहरु भएका छन् । राजधानी काठमान्डौदेखि विभिन्न ठाउँहरुमा स्थानीय बासिन्दाहरुले भ्रष्टाचार विरुद्द...

आज बालबालिकालाई नियमित खोप लगाइँदै

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका...

श्रम तथा रोजगार सेवा कार्यविधि, २०८० कार्यान्वयन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एकीकृत श्रम तथा रोजगार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८० स्वीकृति गरी कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयले...

विविध कार्यक्रम आयोजना गरी आज कानुन दिवस मनाइँदै

काठमाडौँ । आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान...

राष्ट्रिय सभाको १४औँ अधिवेशन आजदेखि

काठमाडौँ । राष्ट्रिय सभाको आजदेखि १४औँ अधिवेशन सुरु भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अपराह्न ठीक ४ बजे सुरु भएको अधिवेशनको पहिलो...

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । ८माथिल्लो अरुण हाइड्रोपावरको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन...

मिटरब्याज लिनेलाई ७ वर्षसम्म कैद सजाय हुने

काठमाडौँ  । सरकारले मिटरब्याज लिने व्यक्तिलाई ७ वर्षसम्मको जेल सजाय हुने कानुनी व्यवस्था गरेको छ। मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश राजपत्रमा...

किराँत राई समुदायले आज उँभौली पर्व मनाउदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि...

आजको मौसमः पश्चिमी वायुको प्रभावले धेरैजसो ठाउँमा वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार...

गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिने

कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ । अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उहाँले विश्वासको मत लिने...

हेडलाइन्स