22.2 C
Kathmandu
Monday, July 6, 2026
spot_img
Category:

पालिका खबर

पालिका खबर

झापा-५ मा ओलीको अग्रता कायमै

काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ को जारी मतगणनामा नेकपा एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको अग्रता कायमै छ । पछिल्लो मत...

गोरखाको उत्तरी क्षेत्रको मतपेटिका हेलिकोप्टरबाट ढुवानि

गोरखा । उत्तरी गोरखाको मतदान केन्द्रमा रहेका मतपेटिका हेलिकोप्टरबाट ढुवानी सुरु गरिएको छ । गोरखा क्षेत्र नम्बर १ को २२ वटा मतदान केन्द्रको मतपेटिका...

निर्वाचन आमरूपमा शान्तिपूर्ण र व्यवस्थित भएको पर्यवेक्षण संस्थाको निष्कर्ष

काठमाडौं । निर्वाचन पर्यवेक्षण संस्थाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आज भएको निर्वाचन छिटपुट घटनाबाहेक आमरूपमा शान्तिपूर्ण र व्यवस्थितरूपमा सम्पन्न भएको जनाएको छ । मतदानमा अपाङ्गता...

मतदान अधिकृतले मतपेटिका प्रहरी चौकीमा लगेर छाडेपछि विवाद

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकामा मतपेटिका छोडेर मतदान अधिकृत हिँडेको भन्दै विवाद सिर्जना भएको छ । मतदान अधिकृतले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर...

डडेल्धुराको मतगणना अझै सुरु हुन सकेन

काठमाडौं । डडेल्धुराको मतगणना अझै सुरु हुन सकेको छैन । परशुराम नगरपालिकाका मतपेटिका संकलन हुन बाँकी रहेकाले मतगणना सुरु गर्न ढिलाइ भएको हो । प्रमुख...

हुम्लाका ४ मतदान केन्द्रको जिम्मा महिलालाई

सिमकोट । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा चारवटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ । जिल्लामा ५८...

मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा

चितवन । चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी...

आचारसंहिता उल्लङ्घन गर्ने तीन उम्मेदवार र आठ सरकारी कर्मचारीलाई स्पष्टीकरण

काठमाडौं । स्थिर समयमा चुनावी प्रचारप्रसार गरेको तथा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले आज तीनजना उम्मेदवार र आठजना सरकारी कर्मचारीलाई स्पष्टीकरण सोधेको...

उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति मतदानस्थल ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदैछ । प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५...

निर्वाचनको लागि तीन लाख सुरक्षाकर्मी परिचालन, हेलिकोप्टर पनि तयारि अवस्थामा

काठमाडौं । सरकारले निर्वाचनलाई असर गर्ने खालका गतिविधि नियन्त्रण गर्न सक्षम रहेको बताएको छ । शुक्रबार निर्वाचन पूर्व तयारीको सम्बन्धमा जानकारी दिनका लागि गृह...

हेडलाइन्स