काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिंहदरबारभित्र आम सर्वसाधारणलाई सहज भित्र छिर्न पाउनुपर्ने भन्दै सभामुखसँग रुलिङ माग गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधि...
मुगु । नेपालको ठुलो ताल रारामा लाखौँ मूल्यको मोटरेबल डुङ्गा बेवारिसे परेको छ । ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई तालमा डुलाउँदै मनोरन्जन...
काठमाडौं । देशकै तेस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु हुने भएको छ । यसअघि उक्त विमानस्थलमा बिहान ६...
काठमाडौं । राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयनको दिन नजिकिंदै गर्दा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूको सक्रियता निकै बढेको छ । राष्ट्रपति निर्वाचनकै सन्दर्भमा प्रधानमन्त्री...
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार फागुन १०...
काठमाडौं । शेर्पा समुदायले १५ दिनसम्म मनाउने ग्याल्पो ल्होसार आजबाट सुरु भएको छ । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले यस दिनलाइ ९नयाँ...
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुलीले हरिहरपुरगढी गाउँपालिका...
जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रका धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा आजदेख सुरु भएको छ ।
फागुन औशीदेखि पूर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी...
पर्वत । जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै...