20.8 C
Kathmandu
Wednesday, July 8, 2026
spot_img
Category:

पालिका खबर

पालिका खबर

डेङ्गु नियन्त्रणका लागि धरानका विद्यालय बन्द

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको...

कोशी प्रदेशमा मुख्यमन्त्रीसँगै केही मन्त्रीले आज सपथ लिने

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज शपथ लिनुहुने भएको छ । मुख्यमन्त्री थापाले पहिलो चरणमा केही मन्त्री नियुक्त गर्ने तयारी पनि...

सहरी क्षेत्रका फोहोर व्यवस्थापन गर्न कानुन तयार गरिँदै

काठमाडौँ । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन प्रमुख चुनौती बन्दै गएपछि सहरी क्षेत्रका फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि कानुन निर्माण गरिने भएको छ। उत्पादन हुने क्षेत्रमा वर्गीकरण...

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५७ जना करारका कर्मचारी हटायो

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारमा कार्यरत ५७ कर्मचारी हटाएको छ । अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको अधिकांश करारका कर्मचारीको अभिलेखसम्म नभएकाले उहाँहरु सबैलाई...

नयाँ आर्थिक वर्षको १५ दिनमा २१ अर्ब २८ करोड राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को सुरुको १५ दिनमा २१ अर्ब २८ करोड ७८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।महालेखा नियन्त्रक कार्यालयका अनुसार...

आज साउन १५ : खीर खाने दिन

काठमाडौँ । आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा...

मधेश प्रदेश सरकारका २ मन्त्रीले दिए राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका एक जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएका छन् । मन्त्रालय खोसेर विना विभागीय मन्त्री बनाइएका जनमतका वसन्त कुशवाहा...

३० महिना बित्दा पनि सञ्चालनमा आएन आइसियू

धनकुटा । दोस्रो लहरको कोरोना बढ्दै गर्दा २०७७ सालको फागुनमा जिल्ला अस्पताल धनकुटाले कोरोना सुरक्षा कोषको करिब दुई करोड रुपियाँ खर्चेर आइसियू र भेन्टिलेटर...

बाढीको त्रासले रातभर जागराम

कञ्चनपुर । वर्षातको पानीले किसानलाई राहत हुन्छ। तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीयको भोक, निद्रा उडाउँछ। महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण...

कोशी प्रदेशमा नयाँ सरकार गठन गर्ने कसरत जारी

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुले केन्द्रीयस्तरमा छलफल जारी राखेका छन् । यद्यपि निष्कर्ष भने निस्किएको छैन । नेपाली कांग्रेस, नेकपा...

हेडलाइन्स