24.3 C
Kathmandu
Thursday, July 9, 2026
spot_img
Category:

पालिका खबर

पालिका खबर

सरकार र स्थानीय तहका कर्मचारीबीच १९ बुँदे सहमति

काठमाडौँ । विभिन्न माग अघि सारेर संघर्षरत स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति जुटेको छ । यससँगै दुई साता लामो कर्मचारी आन्दोलन पनि फिर्ता भएको...

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज जाँदै

काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाल वायु...

स्थानीय तहका कर्मचारीलाई वार्तामा आउन आह्वान

काठमाडौँ । सरकारले स्थानीय तहका कर्मचारीलाई वार्ता आउन आह्वान गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गरी आन्दोलनरत कर्मचारीका...

अग्रिम टिकट बुकिङका लागि बसपार्कमा भीड

काठमाडौँ । सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा...

स्थानीय तहका कर्मचारी काम रोकेर आन्दोलनमा, सेवा प्रभावित

काठमाडौं । संघीय निजामती विधेयकमा आफ्ना मागहरु सम्बोधन गर्न माग गर्दै शुक्रबारदेखि स्थानीय तहका कर्मचारीहरुले अत्यावश्यक बाहेकका सेवा रोकेका छन् । सरकारले स्थानीय सेवाका...

काठमाडौं महानगरले ‘पब्लिक ट्वाइलेट’सञ्चालनको जिम्मा वडालाई दिने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र ५ सय मिटरको दुरीमा सार्वजनिक शौचालय भेटिने गरी काम सुरु गरेको जनाएको छ । महानगरपालिकाले आफैंले निर्माण...

गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा व्यावसायिक सयपत्री फूलखेती गरिएको छ । गाउँपालिकाका विभिन्न वडाका समूह, सहकारी तथा व्यक्तिले ६० रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरेका...

बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प

बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका...

नेपालगञ्जमा आज पनि कर्फ्यु जारीः सामाजिक, धार्मिक सद्‍भाव कायम राख्न स्थानीय प्रशासनको आग्रह

बाँके । नेपालगञ्जमा सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि लगाएको कर्फ्यू आदेश आजपनि जारी...

नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर

बेइजिङ । नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा...

हेडलाइन्स