24.7 C
Kathmandu
Thursday, July 9, 2026
spot_img
Category:

पालिका खबर

पालिका खबर

भूकम्प प्रभावित क्षेत्रमा स्थानीय तहले नै लाभग्राही पहिचान गर्ने, अनुकूल अस्थायी संरचना बनाउन पाइने

काठमाडौं । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा स्थानीय तहले नै लाभग्राही पहिचान गर्ने भएको छ । साथै प्रभावितहरुले अस्थायी आवास बनाउँदा आफ्नो आवश्यकता...

कैलारी गाउँपालिका: जहाँ ओहोरदोहोर गरेबापत पालिकाले लिन्छ शुल्क

धनगढी । कैलालीको कैलारी गाउँपालिकाले पालिकाभित्रै ओहोरदोहोर गर्ने मानिसहरूबाट दैनिक रूपमा शुल्क लिने गरेको छ । गाउँपालिकाले महँगो रकममा ठेक्का नै दिएर दैनिक ओहोरदोहोर...

५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई गाउँपालिकाले पुरस्कृत गर्ने

पाँचथर । धान उत्पादन बढाउन पाँचथरको फाल्गुनन्द गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम ल्याएको छ । गाउँपालिकाले कृषकलाई पुरस्कृत गर्न...

कर्मचारी र जनप्रतिनिधिको सुविधाबाट भूकम्प पीडितलाई सहयोग

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले जाजरकोट भूकम्प पिडितको सहयोगार्थ राहत रकम पठाउने निर्णय गरेको छ । गत कात्तिक १७ गते राती गएको भूकम्पबाट आफन्त गुमाएका,...

तिहारमा रु २४ करोड फूलको कारोबार

काठमाडौँ । यो वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडको कारोबार भएकामा यो...

चार महिनामा १२ अर्बको सवारी साधन भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब रुपैयाँभन्दा बढीका सवारी साधन नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा पेट्रोल तथा...

भूकम्पबाट प्रहरी कार्यालय भत्किएपछि त्रिपालबाटै काम

जाजरकोट । जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको छ।...

आज हरि बोधिनी एकादशी: तुलसी र दामोदरको विवाह गरिँदै

काठमाडौँ । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी...

काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइयो

काठमाडौं । नेकपा एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई...

भूकम्प प्रभावित क्षेत्रका विद्यालयमा विद्यार्थीको न्यून उपस्थिति

रुकुम पश्चिम । दुई साताअघि जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण रुकुम पश्चिमको प्रभावित क्षेत्रका विद्यालयमा विद्यार्थीको न्यून उपस्थिति देखिएको छ । दशैं र तिहारका...

हेडलाइन्स