20.9 C
Kathmandu
Monday, June 29, 2026
spot_img
Category:

पालिका खबर

पालिका खबर

गुणस्तरीय शिक्षाका लागि विद्यालयलाई टेलिभिजन

तेह्रथुम । बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा तथा बालमैत्री शिक्षाका लागि विद्यालयलाई टेलिभिजन कार्यक्रम तेह्रथुमको छथर गाउँपालिकाले अघी सारेको छ । सरकारी बिद्यालयहरूमा शैक्षिक गुणस्तर घट्दै...

दैलेखमा कोटामा आएको चामल माटोमा गाडियो

दैलेख । कोरोना महामारीमा गरिब विपन्न परिवारलाई राहत दिन खरिद गरेको चामल जनतालाई नदिएरै सडाइएको पाइएको छ । दैलेखको नौमुले गाउँपालिकाले कोरोना महामारीबाट प्रभावित...

मुगुमा बजार नपाउँदा गोठमै कुहियो लाखौँ रकमको प्याज

मुगु । जिल्लाको पश्चिम भेगमा पर्ने खत्याड गाँउपालिकाका एक कृषकले उत्पादन गरेका लाखौँ मूल्यका प्याज बजार नपाएर गोठमै कुहिएका छन् । खत्याड गाउँपालिका वडा...

तनहुँको व्यास नगरपालिकाले दियो विश्व आदिवासी दिवसमा सार्वजनिक बिदा

तनहुँ । सत्ताइसौँ विश्व आदिवासी दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको यही साउन २२ गते बसेको कार्यपालिका बैठकले...

मनाङ बाढीपहिरो प्रतिवेदन : तत्काल बाटो नखुले खाद्यसंकट निम्तिने खतरा

मनाङ । मनसुनको सुरुआतमै आएको बाढी, पहिरोले मनाङका विभिन्न सडक सञ्जालमा गम्भीर क्षति र्पुयाएको छ । उपल्लो तथा तल्लो मनाङ जोड्नेमात्रै नभई अन्य जिल्लासँग...

सिम्बोल नम्बर नहुँदा कालीकोटका विद्यार्थी एसईईको परीक्षाफल हेर्नबाट बञ्चित

कालीकोट । राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ तर कालीकोट जिल्लाबाट इसईई दिएका विद्यार्थीले भने आफ्नो नतिजा थाहा पाउन...

जुरे पहिरो पीडितले ७ वर्षमा पनि राहत पाएनन्

सिन्धुपाल्चोक । हेरकखाले विपत्ति सिन्धुपाल्चोकमा भइरहे पनि पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । आज भन्दा ७ वर्षअघि साउन १७ गते माथिबाट पहाड खस्दा...

गोरखाको चुमनुव्री गाउँपालिकाका प्रत्येक घरमा धारा जडान गरिँदै

गोरखा । भौगोलिक रुपमा विकट रहेको गोरखाको चुमनुव्री गाउँपालिकाका प्रत्येक घरमा धारा जडानको काम भइरहेको छ । गण्डकी प्रदेश सरकारको उर्जा जलस्रोत तथा खानेपानी...

कालीकोटमा १० दिन निषेधाज्ञा थप

कालीकोट । कालीकोटमा जारी निषेधाज्ञा १० दिनका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभरि भदौं १ गतेसम्मका...

मेयरलाई कार्यकक्षमै मसाज : तस्विर बन्यो भाइरल

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाका मेयरले कार्यकक्षमै मसाज गराएको तस्वीर भाइरल भएको छ । मेयर बेचन दासले कार्यालयभित्रै सोफामा सहयोगीबाट मसाज गराउँदै गरेको तस्वीर...

हेडलाइन्स