19 C
Kathmandu
Sunday, July 5, 2026
spot_img
Category:

पालिका खबर

पालिका खबर

बेलौरी नगरपालिकामा कालो प्लाष्टिक झोला प्रयोग गर्न प्रतिबन्ध

कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाले कालो प्लास्टिक (पोलिथिनं) झोला प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।नगरपालिकाले सार्बजनिक सुचना प्रकाशित गर्दै आउने साउन १ गतेदेखि...

गोरखाको चुमनुव्री गाउँपालिकामा हेलिकोप्टरबाट पैसा ढुवानी

गोरखा । गोरखाको अत्यन्तै दुर्गम गाउँपालिका चुमनुव्री गाउँपालिकामा हेलिकोप्टरबाट पैसा दुवानी गरिएको छ। सड़क सञ्जालले नजोडिएको गोरखाको एक मात्र गाउँपालिका चुमनुव्रीमा हेलिकोप्टरबाट पैसा दुवानी गरिएको...

मनाङ पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा

मनाङ । मनाङलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको छ । जिल्लाका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि मनाङलाई पूर्ण खोप सुनिश्चितता भएको...

नगर प्रमुख र जनताको श्रमदानबाट घरघरमा पानी

धरान । धरान नगर प्रमुख हर्कराज राईको नेतृत्वमा जनताको श्रमदानबाट पकुवा खोलाबाट खानेपानी ल्याइएको छ। धरानको मुख्य समस्या नै खानेपानी हो। हरेक निर्वाचनमा सबै पार्टीको...

धोवीखोलामा फोहोर फाल्नेलाई काठमाडौं महानगरले तिरायो २५ हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले धोवी खोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । यस सम्बन्धी जानकारी दिँदै महानगरका प्रमुख बालेन्द्र शाहले, अनधिकृत...

मेयर र उपमेयरलाई अनुचित दवाव दिएको खुलेपछि विवादमा तानिए प्रदेश १ का कानुनमन्त्री

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर र उपमेयरलाई अनुचित दवाव दिएको खुलासापछि प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की विवादमा तानिएका छन् ।...

सडक नबनाएको भन्दै ठेकेदारलाई दबाब दिन सडकमै वडा कार्यालय

भक्तपुर । भक्तपुरको नगरकोट–कमलविनायक सडकको निर्माण शुरू भएको ६ वर्षभन्दा बढी हुँदासमेत सम्पन्न नभएको भन्दै नगरकोटका वडाध्यक्षले सडकबाटै कार्यालयको काम थालेका छन् । चाँगुनारायण...

प्रदेश १ को नामकरण पहिचानका आधारमा नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । प्रदेश नं. १ को नाम पहिचानका आधारमा नभए लिम्बुवान–किरात संयुक्त संघर्ष समितिले आन्दोलन चर्काउने चेतावनी दिएको छ। आइतबार इटहरीमा पत्रकार सम्मेलन गरी...

कर्णाली प्रदेशको असारे विकास : १० दिनमा १० अर्ब २३ करोड खर्च

सुर्खेत । कर्णाली प्रदेश सरकारले १० दिनमा १० अर्ब २३ करोड ४९ लाख ४३ हजार २७९ रुपैयाँ बजेट खर्च गरेको छ । असार १५...

बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ। एमालेका रणबहादुर बानियाँ १००३ मतको फराकिलो अन्तरले विजयी हुनुभयो...

हेडलाइन्स