17.1 C
Kathmandu
Thursday, May 14, 2026
spot_img
Category:

पालिका कृषि

पालिका कृषि

मिथिला नगरपालिकाद्धारा माटोको उर्वरा शक्ति बढाउन कृषि चुन वितरण

धनुषा। धनुषास्थित मिथिला नगरपालिकाले माटोमा सुधार ल्याउन किसानलाई कृषि चुन वितरण गरेको छ । परीक्षणको नतिजाअनुसार नगरपालिकाभित्रको खेतियोग्य ६५ प्रतिशत माटो बिग्रिएको अवस्थामा पाइएपछि...

किवीले बजार नपाउँदा ताप्लेजुङका किसान निराश

ताप्लेजुङ । फलफूलको राजा उपनामले परिचित फल किवीले बजार पाउन सकेको छैन । बजार अभावका कारण उत्पादित किवीले अपेक्षाकृत मूल्य नपाउँदा ताप्लेजुङका किसान निराश...

धान उत्पादन पाँच वर्षयताकै कम

काठमाडौं। चालू आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको...

पाँच वर्षअघि चिनी मिललाई बिक्री गरेको उखुको साढे १२ करोड बक्यौता

काठमाडौं । पाँच वर्षअघि चिनी मिललाई बिक्री गरेको उखुको १२ करोड ६४ लाख रुपैयाँ बक्यौता अझै बाँकी रहेको उखु किसान संघर्स समिति सर्लाहीले जनाएको...

नदीको बगरमा उखु खेती गरेर सबैभन्दा बढी आम्दानी

कञ्चनपुर । नदीको बगरमा उखुखेती गर्न थालिएपछि लालझाडी गाउँपालिका–४ चन्दापुरका रामप्रवेश रानाको दिनचर्या नै बदलिएको छ । दोदा नदीको बगरमा उनले पाँच वर्ष अघिदेखि...

मलको अभाव भएपछि सबै स्थानीय तहमा समानुपातिकरूपमा मल वितरणको तयारी

पर्सा । पर्सामा रासायनिक मलको अभाव भएपछि सबै स्थानीय तहमा समानुपातिकरूपमा वितरण गर्ने तयारी गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, वीरगञ्ज...

आज योमरी पूर्णिमा र उधौली पर्व, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान,...

भिजेको धान भन्दै सरकारले किनेन, मौका छोप्दै व्यापारी

कैलाली । धान भित्र्याउने बेला बेमौसमी वर्षाले क्षति पुर्‍यायो। मानो रोपेर उब्जाएको मुरी धान नष्ट भयो। किसानले सरकारबाट त्यसको क्षतिपूर्ति पाएनन्। त्यसमाथि वर्षामा जोगिएको...

कृषि विश्वविद्यालयलाई ३१ करोड अनुदान दिने प्रदेश २ सरकारको निर्णय

धनुषा । प्रदेश २ सरकारले अध्यादेशमार्फत स्थापना गरेको प्रदेश कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ अनुदान दिन निर्णय गरेको छ । बिहीबार मुख्यमन्त्री तथा...

प्रदेश २ सरकारद्धारा निर्मित कृषि विश्वविद्यालयको उद्घाटन

सप्तरी । प्रदेश २ सरकारले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय कार्यालय स्थापना गरेको छ । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले सोमबार विश्वविद्यालयको कार्यालय...

हेडलाइन्स