25 C
Kathmandu
Tuesday, June 30, 2026
spot_img
Category:

मेरो पालिका

मेरो पालिका

प्रतिनिधिसभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

काठमाडौं । आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले अपह्रान्न ३ बजे बैठक...

बाढीले क्षति पुर्‍याएको कागबेनीको पुनःनिर्माण थालियो

मुस्ताङ। गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पुर्‍याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनःनिर्माण थालिएको छ । समयमै सूचना...

वडाअध्यक्षको निधनमा नगरपालिकाभर शोक बिदा

गुल्मी । मुसिकोट नगरपालिकाले आज शोक बिदा दिएको छ । नगरपालिकाले वडानम्बर १ का वडाअध्यक्ष मोहन घिमिरेको निधनमा आज आइतबार एक दिन शोक बिदा...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि, १७ हजार ३ सय कायम

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर मासिक १७ हजार ३०० पुर्‍याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार...

सुदूरपश्चिममा आज ‘ओल्के’ पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा

डोटी । आज भदौ १ अर्थात् ओल्के पर्व । ओल्के संक्रान्ति आज सुदूरपश्चिमको पहाडी जिल्ला डोटीसहित प्रदेश भर धुमधाम सँग मनाइँदै छ । साउने...

भदौ १४ गतेबाट एमसीसी कार्यान्वयन सुरु हुने

काठमाडौं । बहुचर्चित मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी०को कार्यान्वयन १४ भदौदेखि हुने भएको छ । पाँच वर्षमा सम्पन्न हुनैपर्ने बाध्यकारी एमसीसीका परियोजना कार्यान्वयनको अवधि ३०...

स्थानीय पाठ्यक्रम तयार पार्न नाम्खा गाउँपालिकाद्धारा समिति गठन

सिमकोट । हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ । नाम्खा गाउँपालिका कार्यापालिकाको निर्णयअनुसार सामक्याप तामाङको...

१ सय १४ शिक्षकले ८ महिनादेखि पाएनन् तलब, गाउँपालिकाविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी

रूकुम । रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा कार्यरत करार शिक्षकहरूले आठ महिनादेखिको तलब पाएका छैनन्। गाउँपालिकाले करार सेवामा कार्यरत शिक्षकहरूलाई २०७९ माघदेखि तलब नदिइएको...

सवारी चालकलाई कारवाही गरीएको भन्दै गाउँपालिकाद्वारा प्रहरीलाई दिने सेवामा कटौती

कपिलवस्तु । सवारी चेकजाँचमा कडाई गरेपछि कपिलवस्तुमा गाउँपालिका र प्रहरीवीच विवाद चुलिएको छ । साउन २६ गते आइतवार जनप्रतिनिधि निकटका सवारी चालकलाई कारवाही गरी...

पेट्रोलमा प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँले वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको मंगलबजार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेलरमट्टितेलमा १४ रुपैयाँ...

हेडलाइन्स