19.1 C
Kathmandu
Wednesday, May 13, 2026
spot_img
Category:

मेरो पालिका

मेरो पालिका

ठुलीभेरी नगरपालिकाका १७० घरधुरीलाई निःशुल्क सोलार वितरण

डोल्पा । डोल्पाको ठुलीभेरी नगरपालिका–९ डोल्पाका १७० घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको छ । कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत वडाका सम्पूर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो...

मुक्तिनाथ मन्दिर आजबाट खुला

मुस्ताङ । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५...

हिजो रोकिएका पालिकामा आज कांग्रेसको अधिवेशन जारी

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा हिजोदेखि गाउँ-नगर अधिवेशन प्रारम्भ भएको छ । काँग्रेसले हालसम्म ६४...

रुपन्देहीको मोतीपुरमा निषेधाज्ञा जारी

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ मा पर्ने मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सो क्षेत्रमा सुकुम्वासीका नाममा औद्योगिक करिडोरको...

गाउँपालिका अध्यक्षको एक दिने जिम्मेवारि सुस्मितालाई

विराटनगर । मोरङकी १६ वर्षीया बालिका सुस्मिता ऋषिदेव एक दिनका लागि बुढीगंगा गाउँपालिकाको अध्यक्ष बनेकी छन् । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा उनलाई एक...

डोटीको सेटीगाउँका २०० घर पहिरोको उच्च जोखिममा

डोटी। जिल्लाको पूर्वी क्षेत्रस्थित दिपायल सिलगढी नगरपालिका–८ सेटीगाउँ पहिरोको उच्च जोखिममा छ । गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि सिङ्गो गाउँका २०० घरपरिवार जोखिममा...

सडक हिलाम्मे हुँदा आवत-जावतमा सास्ती

बाँके । नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत बाँकेको मानपुर खण्ड हिलाम्मे हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । जानकी गाउँपालिका–३ मानपुरमा पर्ने उक्त सडकमा पानी जमेर हिलाम्मे...

चौँरीदेउराली गाँउपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने

काभ्रे। काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । यसका लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक, उद्योगी, व्यवसासी, बुद्धिजीवी र रोजगारीका सिलसिलामा विदेशमा रहेकाबाट...

कर्णालीमा बोटबाटै बिक्री हुन थाल्यो काँचो स्याउ

मुगु । कर्णालीका हिमाली जिल्लामा लगाइएको स्याउ खेतीका बोटबाट काँचो स्याउ बिक्री हुन थालेको छ । स्याउ भण्डारका रूपमा मानिएका कर्णालीका मुगु, जुम्ला,हुम्ला ,...

सप्तकोशीमा पानीको बहाब यो वर्षकै सबैभन्दा बढी

सुनसरी। सप्तकोशी नदीमा आइतबार पानीको वहाव यस वर्षकै सबैभन्दा बढी देखिएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आइतबार यस वर्षकै...

हेडलाइन्स