25.1 C
Kathmandu
Sunday, August 30, 2026
spot_img
Category:

मेरो पालिका

मेरो पालिका

चितवनमा नौ हजारभन्दा बढी नयाँ मतदाता थपिए

चितवन। जिल्लामा मतदाता नामावली सङ्कलन कार्य तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ अन्तर्गत हालसम्म...

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण

काठमाडौं । का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहररूलाई प्रमाणपत्र वितरण गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको...

पोखरा महानगरद्धारा ४ वर्षमा ९ वटा वडा कार्यालय भवन निर्माण

कास्की । पोखरा महानगरपालिकाले ४ वर्षमा ९ वटा वडा कार्यालय भवन निर्माण गरेको छ । स्थानीय तह निर्वाचनपछि महानगरका ३३ वडामध्ये भवन नभएकामा नयाँ...

बाजुराका विद्यार्थीलाई विद्यालयमै मोडर्ना खोप

बाजुरा । बाजुरामा आजदेखि विद्यार्थीलाई विद्यालयमै कोरोनाविरुद्धको मोडर्ना खोप दिन थालिएको छ । बाह्र वर्षदेखि १७ वर्षमुनिका झण्डै २२ हजार बालबालिकामध्ये १६ हजार ८०६...

नवलपरासी र कपिलवस्तुमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

बुटवल । लुम्बिनी प्रदेश सरकारले नवलपरासी र कपिलवस्तुमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ती कार्यालयहरूको...

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्क नेम्वाङ ‘मिक्सो’ विजयी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) प्रदेश १ अध्यक्षमा हर्क नेम्वाङ ‘मिक्सो’ विजयी भएका छन् । बुधबार माओवादी केन्द्र प्रदेश १ को नयाँ कार्यसमितिका लागि...

कांग्रेस प्रदेश-२ को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

जनकपुरधाम । नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनअन्तर्गत प्रदेश नम्बर–२ मा मतदान सुरु भएको छ । कडा सुरक्षा व्यवस्थासहित जनकपुरधामस्थित गोपाल धर्मशालामा आज बिहान ९ः३०...

आउँदो वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने आयोगको तयारी

काभ्रे । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३...

मलको अभाव भएपछि सबै स्थानीय तहमा समानुपातिकरूपमा मल वितरणको तयारी

पर्सा । पर्सामा रासायनिक मलको अभाव भएपछि सबै स्थानीय तहमा समानुपातिकरूपमा वितरण गर्ने तयारी गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, वीरगञ्ज...

प्रतिनिधिसभाको बैठक १८ पुससम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले १८ पुस आइतबार दिउँसो १ बजे बस्ने...

हेडलाइन्स