26.1 C
Kathmandu
Sunday, August 30, 2026
spot_img
Category:

मेरो पालिका

मेरो पालिका

ओमिक्रोन भेरियन्ट भित्रिन नदिन देशभरका स्वास्थ्य कार्यालयलाई निर्देशन

काठमाडौं। स्वास्थ्यसेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरिका स्वास्थ्य कार्यालयलाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भित्रिन नदिन पूर्व तयारी गर्न सातबुँदे निर्देशन जारी गरेको...

चिसो बढ्दै गएपछि पठनपाठन बन्द

पर्सा । शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म...

ताराखोलाको सिले गाउँका स्थानियको घरघरमा खानेपानी

बाग्लुङ । बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका–२ सिले गाउँका घरघरमा खानेपानीको धारा पुगेको छ । दुई दशकभन्दा अगाडिदेखि सञ्चालित खानेपानीको व्यवस्थापन राम्रो नहुँदा यहाँका स्थानीयले...

सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण भएपछि भीमेश्वर नगरपालिकाबासि हर्षित

चरीकोट । दोलखाको भीमेश्वर नगरपालिका–१, सुस्पाक्षमावतीमा स्वास्थ्य चौकी निर्माण भएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनमार्फत वडा नम्बर एक करोड पचास लाख रुपियाँभन्दा बढीको लागतमा...

चिसो बढ्न थालेपछि काभ्रेका स्थानिय तहद्धारा विद्यालय बन्द गर्न निर्देशन

काभ्रेपलाञ्चोक । जाडो बढ्दै गएपछि काभ्रेपलाञ्चोकको स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिन थालेका छन् । चार दिनअघिको वर्षाले चिसो बढ्दै गएपछि जिल्लाका तीन...

स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन मुश्किल

काठमाडौं । सरकारले गत सोमबार पाँच लाख ६८ हजार ३१९ जनालाई कोरोनाविरुद्धको खोप लगाउँदा प्रधानमन्त्री शेरबहादुर देउवाले बढी खोप लगाएकोमा बधाई दिनुभएको थियो ।...

देशभर थप २१६ जनामा कोरोना पुष्टि, २०९ जना संक्रमणमुक्त ,२ को मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...

गर्भवतीलाई पौष्टिक आहार उपहार

बेनी । म्याग्दी जिल्लाको बेनी–१ रत्नेचौरमा गर्भवतीलाई पौष्टिक आहार उपहार दिने गरिएको छ । नियमित गर्भ परीक्षण, स्वास्थ्य संस्थामा पुगेर सुरक्षित प्रसूति सेवा लिन...

भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १४ पक्राउ

जाजरकोट । जाजरकोट भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जना जुवाको खालबाट पक्राउ परेका छन् ।​ प्रदेश प्रहरी कार्यालयका प्रवक्त माधवप्रसाद श्रेष्ठका...

वीरगञ्ज महानगरमा ५ महीनामा १८ करोड राजश्व संकलन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०७८ ७९ को पाँच महीनामा १८ करोड राजश्व संकलन गरेको छ । ०७८ साउनदेखि मंसिर मसान्तसम्म विभिन्न...

हेडलाइन्स