21.1 C
Kathmandu
Saturday, August 29, 2026
spot_img
Category:

मेरो पालिका

मेरो पालिका

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ४ हजार १५७ विद्यालय छानिए

काठमाडौँ । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको छ ।...

मेयर शाक्यद्वारा फोहोर विसर्जन गर्न संघीय सरकारसँग हारगुहार

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको फोहोर विसर्जनका लागि तत्काल समस्या समाधानको खोजी गर्न संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ । पासाङ ल्हामू...

सकियो १२ वर्षे मेला,सकिएन पूर्वाधार निर्माण

काभ्रेपलाञ्चोक । पनौतीमा १२ वर्षे मेला लाग्ने समय पहिले नै निश्चित हुन्छ । यो वर्ष मेला लागेपछि अर्को मेला २०९० सालमा लाग्छ । यस्तै...

वैशाखदेखि नै शैक्षिक सत्र सुरु गर्ने तयारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्र वैशाख महिनामै सुरु गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले चैतभरि पढाइ हुने र...

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

दाङ । लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा मनाउने भएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको आयोजनामा हुने...

तीन वटा नदीमा ७२ घडियाल गोही छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका ७२ घडियाल गोही विभिन्न नदीमा छाडिएका छन् । मङ्सिरयता ती गोही राप्ती, कोशी र...

उपत्यकाको फोहोर विसर्जनमा फेरि समस्या

काठमाडौं । स्थानीय बासिन्दाको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि रोकिएको छ । मुड्खु–तीनपिप्लेको बाटो निर्माण नगरिदिएका कारण स्थानीय बासिन्दाले फोहोर व्यवस्थापनमा अवरोध...

सिन्धुपाल्चोकको अधिकांश स्थानीय तहमा सुविधायुक्त भवन ठडिए

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको अधिकांश स्थानीय तहको सुविधायुक्त भवन ठडिन थालेका छन् । इन्द्रावती गाउँपालिकाले छ करोड ५१ लाख रुपियाँ खर्चिएर ‘प्यागोडा’ शैलीमा आकर्षक भवन...

एक करोड ७९ लाख मतदाता, वैशाख २९ गते सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने

काठमाडौं । २०७९ साल वैशाख ३० गतेका लागि निर्धारित भएको स्थानीय तहको निर्वाचनमा वैशाख २९ गते सम्म १८ वर्ष पुग्ने नागरिकले मतदान गर्न पाउने...

हुम्लाका किसानको अनलाइन सूचीकृत सुरु

सिमकोट । हिमाली जिल्ला हुम्लामा किसानको पहिचान गर्न अनलाइनमा सूचीकृत सुरु भएको छ। वास्तविक किसान पहिचान गरी कृषि तथा पशुपक्षी लक्षित कार्यक्रम सञ्चालन गर्न...

हेडलाइन्स