सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी भएका छन्। यस्तै उपमेयरमा नेकपा एमालेकी संगीता कुमारी चौधरी निर्वाचित भएकी छीन् ।
गठबन्धनको...
धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । हमालले निवर्तमान मेयर कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मत ल्याएर पराजित...
काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ६८९ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसअन्तर्गत नेपाली काँग्रेसले ३०५ पालिका जितेको छ भने नेकपा ९एमालेले० १८७...
पोखरा । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । शनिबार बिहानसम्म उनले मतान्तर ३ हजार भन्दा बढी पुर्याएका छन्...
मोरङ । प्रदेश नम्बर १ को एक मात्र महानगरपालिका विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले मेयरमा जितेको छ । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका नागेश...
काठमाडौं । सांसदहरुले आगामी बजेटमा जनताका आधारभूत सुविधालाई सबल र सर्वसाधारणको सहज पुहँच पुग्ने गरी कार्यक्रम ल्याउन सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा...
रौतहट । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको क्रममा मतपेटिका लुटेर भाग्ने एकजनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । जिल्लाको यमुनामाई गाउँपालिका वडा...
सुर्खेत । कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन जेठ १० गते दिउँसो २ बजे बोलाइएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले अधिवेशन...