पोखरा । पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का धनराज आचार्य र उपप्रमुखमा नेकपा ९एमाले० की मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ...
काठमाडौँ । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी हुनुभएको छ ।
नेकपा ९एमाले०का हरिकृष्ण व्यञ्जनकारलाई फराकिलो मतान्तरमा पराजित गर्दै महर्जन विजयी हुनुभएको हो...
काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् ।
काठमाडौं महानगरपालिकामा १...
काठमाडौँ । टोखा नगरपालिका वडा नं ६ मा नेपालि कांग्रेसको तर्फबाट उम्मेद्धार बन्नुभएका शान्ता पौडेल बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा वडा...
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले भारी मतान्तरका अग्रता कायम गरेका छन् । निकटतम् प्रतिद्वन्द्धी नेकपा (एमाले)का केशव स्थापितलाई १५ हजार...
काठमाडौं । १५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुलाई मन्त्रालयमा भेटेर...
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर धादिङको धुनिबेंसीस्थित बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा बिसर्जन सुरु भएको छ । आज बिहान ९० वटा गाडीले बन्चरे डाँडामा बनिरहेको...
काठमाडौँ । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ...