28.1 C
Kathmandu
Monday, May 18, 2026
spot_img
Category:

मुख्य समाचार

मुख्य समाचार

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मनाइँदै

काठमाडौं । ११२ औं अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस...

करिब एक अर्ब लगानी गरि नयाँ भवन बनाउने योजनामा भरतपुर महानगर

चितवन । भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको...

दूधकोसी आयोजनाका लागि जग्गा अधिग्रहण शुरु

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण मातहत निर्माण गर्न लागिएको दूधकोसी जलाशययुक्त आयोजनाको जग्गा अधिग्रहणको काम अगाडि बढेको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले सोमबारदेखि...

इन्धनको मूल्य विश्व बजारमा १३ वर्षयताकै उच्च

काठमाडौँ । इन्धनको मूल्य विश्व बजारमा पछिल्लो १३ वर्षयताकै उच्च भएको छ। अमेरिकाले रुसबाट हुने इन्धनको आयात रोक्ने सम्बन्धमा छलफल गरिरहेको बताएपछि विश्व बजारमा...

१३ वर्ष ढिला गरी बन्चरेडाँडा ल्यान्डफिल साइट सम्पन्न हुने चरणमा

काठमाडौं । काठमाडौं उपत्यकाका १८ वटा नगरपालिकाहरूको फोहोर व्यवस्थापनका लागि नुवाकोट–धादिङमा निर्माणाधीन बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइटको सम्पूर्ण निर्माण कार्य चैतमा सकिने भएको छ । सहरी...

बागमती प्रदेशमा कार्यकर्ता पोस्न ऐन विपरीत २३ सय टुक्रे योजना वितरण

मकवानपुर । बागमती प्रदेश सरकारले कार्यकर्ता पोस्ने र खर्च बढाउने उद्देश्य अनुरुप टुक्रे योजना कार्यान्वयनमा ल्याउने भएको छ । सरकारको बजेट खर्च हुने अवस्था...

इन्धनको मूल्यवृद्धिसँगै बढ्यो हवाई भाडा

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालक संघले हवाई इन्धन सरचार्ज समायोजन गरेको छ। आयल निगमले केही दिनअगाडि हवाई इन्धनको...

ललितपुर महानगरका विभिन्न क्षेत्र ‘धुम्रपान निषेधित’ घोषणा

काठमाडौं । ललितपुर महानगरपालिकाले विभिन्न क्षेत्रलाई ‘धुम्रपान ‘निषेधित’ क्षेत्रको रुपमा घोषणा गरेको छ । महानगरले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ललितपुरको पाटन दरबार स्वायर,...

नेपाल आयल निगम घाटामा, तर कर्मचारीलाई भत्तैभत्ता

काठमाडौं । महिना दिन नपुग्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने नेपाल आयल निगमका कर्मचारीलाई विभिन्न शीर्षकमा भत्तैभत्ता दिइँदै आएको भेटिएको छ । निगमका कर्मचारीहरुले यातायात...

खजुरा गाउँपालिकाद्धारा ‘जनतासँग स्थानीय सरकार’ कार्यक्रम सञ्चालन

बाँके । बाँकेको खजुरा गाउँपालिकाले जनतासँग स्थानीय सरकार कार्यक्रम सञ्चालन गरेको छ । जनता र जनप्रतिनिधिबीच प्रत्यक्ष रुपमा अन्तरक्रिया गरी जनताका समस्या र चाहनाअनुरुप...

हेडलाइन्स