22.1 C
Kathmandu
Tuesday, May 19, 2026
spot_img
Category:

मुख्य समाचार

मुख्य समाचार

मतगणना सकिनुअघि नै वीरगन्ज महानगरको मेयरमा राजेशमान सिंह विजयी

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंह विजयी भएका छन् । करिब १४ हजार मतगणना हुन बाँकी रहँदा नै सिंह विजयी भएका हुन्...

छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय चौधरी निर्वाचित

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका...

७०५ पालिकाको मत परिणाम सार्वजनिक

काठमाडौँ । एक महानगरसहित ७०५ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार बिहानसम्ममा मोरङको विराटनगर महानगरपालिकासहित देशभरका ७०५ स्थानको परिणाम सार्वजनिक भएको हो ।...

महिला सांसदहरुद्धारा बलात्कार मुद्दामा हदम्‍याद हटाउन माग

काठमाडौं । महिला सांसदहरुले नाबालिकाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाका नेकपा एमालेकी सांसद विन्दा...

इटहरी उप-महानगरपालिकामा काँग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा एमालेकी संगीता चौधरी विजयी

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी भएका छन्। यस्तै उपमेयरमा नेकपा एमालेकी संगीता कुमारी चौधरी निर्वाचित भएकी छीन् । गठबन्धनको...

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, सिर्जनाभन्दा पछि पुगे स्थापित

काठमाडौं । काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै रहँदा केशव स्थापित भने पछि परेका छन् । हालसम्म काठमाडौं महानगरको एक लाख बढी मतगणना भइसकेको...

झण्डै दोब्बर मत सहित धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । हमालले निवर्तमान मेयर कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मत ल्याएर पराजित...

६८९ स्थानीय तहको नतिजा सार्वजनिक : कांग्रेसले जित्यो ३०५ पालिका

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ६८९ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसअन्तर्गत नेपाली काँग्रेसले ३०५ पालिका जितेको छ भने नेकपा ९एमालेले० १८७...

पोखरामा धनराज ३ हजारभन्दा बढी मतले अगाडि, उपमेयरमा मञ्जुदेवीको अग्रता

पोखरा । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । शनिबार बिहानसम्म उनले मतान्तर ३ हजार भन्दा बढी पुर्याएका छन्...

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका कोइराला विजयी

मोरङ । प्रदेश नम्बर १ को एक मात्र महानगरपालिका विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले मेयरमा जितेको छ । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका नागेश...

हेडलाइन्स