23.1 C
Kathmandu
Tuesday, May 19, 2026
spot_img
Category:

मुख्य समाचार

मुख्य समाचार

बर्दिबास नगरपालिकामा नगरप्रमुख चढ्ने गाडी ‘एम्बुलेन्स’को रुपमा प्रयोग गरिने

महोत्तरी । बर्दिबास नगरपालिकामा अब नगरप्रमुखले प्रयोग गर्दै आएका सरकारी गाडी बिरामी बोक्ने ‘एबुलेन्स’ बन्ने भएको छ । नवनिर्वाचित नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बिहीबार पदभार...

बाजुराको बुढीगङ्गामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय

बाजुरा । निर्वाचन आयोगले बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको सम्पूर्ण मतदान रद्द गरी यथाशिघ्र पुनःमतदान गर्ने मिति र समय तोक्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय...

काठमाडौँ महानगरको मेयरमा बालेन साह र उप-प्रमुखमा सुनिता डङ्गोल विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा ९एमाले०का सुनिता डङ्गोल विजय हुनुभएको छ । नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली कांग्रेसका...

नीति तथा कार्यक्रममाथि दुबै सदनमा ९१ बुँदामा संशोधन प्रस्ताव

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही जेठ १० गते प्रतिनिधिसभाको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि आजदेखि दुबै सदनमा छलफल प्रारम्भ...

मूल्यवृद्धिपछि पर्साका ढुवानी व्यवसायीद्धारा ढुवानी सेवा बन्द

पर्सा । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम...

काठमाडौं महानगरको २९ वटा वडाको मतगणना सकियो

काठमाडौं । काठमाडौं महानगरपालिकाको २९ वटा वडाको मतगणना सकिएको छ । वडा नम्बर १४, १५ र १६ बाहेक सबै वडाको मत गणना सकिएको छ...

पोखरा महानगर : प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ विजयी

पोखरा । पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का धनराज आचार्य र उपप्रमुखमा नेकपा ९एमाले० की मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ...

ललितपुर महानगरको प्रमुखमा चिरिबाबु महर्जन र उपप्रमुख एमालेकी मञ्जली शाक्य विजयी

काठमाडौँ । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी हुनुभएको छ । नेकपा ९एमाले०का हरिकृष्ण व्यञ्जनकारलाई फराकिलो मतान्तरमा पराजित गर्दै महर्जन विजयी हुनुभएको हो...

मतगणना नसकिँदै काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोल भारी मतान्तरका साथ विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् । काठमाडौं महानगरपालिकामा १...

पोखरा महानगरमा रोकियो मतगणना

कास्की । पोखरा महानगरपालिकामा भएको मतगणना कार्य रोकिएको छ । महानगरको वडा नम्वर १८ को मत गणना गर्ने क्रममा ६ मत नपुग भएको भन्दै एमालेका...

हेडलाइन्स