26.1 C
Kathmandu
Tuesday, May 19, 2026
spot_img
Category:

मुख्य समाचार

मुख्य समाचार

सरकारले अघि सार्यो अत्यावश्यक २५ सेवामा हड्ताल गर्न नपाइने नियम

काठमाडौँ । सरकारले अत्यावश्यक मानिने २५ वटा सेवामा बन्द तथा हड्ताल गर्न नपाउने नियम अघि सारेको छ । यसबारे गृहमन्त्रालयले आज राजपत्रमा एक सूचना प्रकाशन...

उपत्यकाको फोहोर राति मात्रै गर्ने सहमति

काठमाडौं । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा सहमति जुटेको छ । गएराति अबेरसम्म भएको वार्तामा आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौँ महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले...

स्थानीय निर्वाचनमा मत र पदमा पहिलो भएको काँग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली काँग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले प्रतिवेदन सार्वजनिक गरेको छ । काँग्रेस केन्द्रीय सदस्य...

सरकारले १२ देखि १७ वर्षसम्मकालाई बुस्टर डोज दिने

काठमाडौं । सरकारले १२ देखि १७ वर्षसम्मका लागि कोरोना विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्तरीय २४ गतेको निर्णयले...

टोखा नगरपालिकामा दुईवटा सामुदायिक विद्यालय थप

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा दुई विद्यालय थप गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शैक्षिक सत्र २०७९ देखि अध्यापन गर्नेगरी दुई विद्यालय...

खेतीयोग्य जमिनका रुख कटान गर्दै बेनी नगरपालिका

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका भित्रका खेतीयोग्य जमिनमा रहेका रुख कटान गर्ने भएको छ । अन्न उब्जनी हुने जग्गामा रहेका रुखका कारण उत्पादनमा...

मेघ गर्जन र चट्याङसहित वर्षा

काठमाडौं । नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभावका साथै भारतको उत्तर प्रदेश र बिहारमा रहेको...

सिसडोल ल्यान्डफिल जोखिमयुक्त, थप फोहोर नखसाल्न सुझाव

काठमाडौं । धादिङको धुनिबेसीस्थित बञ्चरेडाँडामा बनेको नयाँ ल्यान्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहोर फाल्न स्थानीयले दिएका छैनन् । १० वैशाखदेखि फोहोर फाल्न बन्द गरिएको नुवाकोटको...

उम्मेदवार बनेकाहरूलाई ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाउन निर्देशन

पर्वत । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेकाहरूलाई खर्च विवरण बुझाउन ताकेता गरिएको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतले सूचना जारी गर्दै निर्वाचन...

देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको...

हेडलाइन्स