22.1 C
Kathmandu
Wednesday, May 20, 2026
spot_img
Category:

मुख्य समाचार

मुख्य समाचार

विनोद शाही मृत्यु प्रकरणमा पञ्चदेवल विनायक नगरपालिकाकी मेयर सहित ७ जना पक्राउ

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाहीको मृत्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। झन्डै एक महिनाअघि मृत...

प्रदेश १ को विनियोजन विधेयक बहुमतले पारित

काठमाडौं । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले सो विधेयक...

आज पनि देशभर मनसुन सक्रिय, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं । आज आइतबार देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न क्षेत्रमा गएराति देखि नै वर्षा भइरहेको छ ।...

नगरप्रमुख हर्क साम्पाङको अगुवाइमा धरानका स्थानीयवासीले गरे श्रमदान

धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा धरान २० स्थित पकुवाखोलामा खानेपानीका लागि सयौँ स्थानीयवासीले श्रमदान गरेका छन् । पूर्वनिर्धारित योजनाअनुसार हरेक शनिबार...

निजगढमा दुई धावनमार्गसहितको विमानस्थल बनाउन प्रधानमन्त्रीको निर्देशन

बारा । प्रधानमन्त्री शेरबहादुर देउवाले बाराको निजगढमा दुई धावनमार्ग ‘रनवे’सहितको विमानस्थल निर्माण गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवासहित सत्तारुढ...

सूचना नदिने नगरपालिका कार्यालय प्रमुखलाई १० हजार जरिवाना

काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचना नदिने एक नगरपालिकाका कार्यालय प्रमुखलाई जरिवाना गरेको छ । आयोगले रौतहटको राजपुर नगरपालिकाको कार्यालय प्रमुख बैंजु ठाकुरलाई रु...

भारतलाई बिजुली बेचेर प्राधिकरणलाई एक महिनामा १ अर्ब ७२ करोड लाभ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक महिना (२ जुन–३० जुन) को अवधिमा भारतलाई १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको बिजुली बिक्री गरेको छ...

निजी संस्थासँग सम्झौता भएका सार्वजनिक शौचालयलाई चिह्न प्रदान गर्दै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा...

व्यास नगरपालिकाका ५६ परिवारलाई घरमै पुगेर लालपुर्जा वितरण

तनहुँ । तनहुँको व्यास नगरपालिका–१४, केशवटारका ५६ घरपरिवारलाई लालपुर्जा प्रदान गरिएको छ । नापी कार्यालयले ‘गाउँब्लक’ अन्तर्गत लालपुर्जा वितरण गरेको हो । साबिकको केशवटार गाउँ विकास...

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति एक साताभित्र सिफारिस हुन्छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अबको एक साताभित्र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति सिफारिस गर्ने बताउनु भएको छ । निर्वाचन...

हेडलाइन्स