22.1 C
Kathmandu
Thursday, May 21, 2026
spot_img
Category:

मुख्य समाचार

मुख्य समाचार

लाइन मिच्ने मन्त्रीलाई रोक्न खोज्ने सुरक्षा गार्ड प्रहरी हिरासतमा

काठमाडौँ । व्यक्तिगत कामको सिलसिलामा ठमेलस्थित छायाँ सेन्टर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा त्यहाँ कार्यरत एकजना सुरक्षा...

बालेनको सय दिने कार्यकाल : गर्न नसकेका काम र विवादमा आएका कुराको यस्तो छ स्पष्टीकरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले आफ्नो कार्यकाल १०० दिन पुगेको सन्दर्भमा केही कुराको प्रष्टीकरण दिएका छन् । यस अवधिमा आफूले...

जबराको तेस्रो दिनको बयान सकियो, अब एकमुष्ठ प्रश्न सोधिने

काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले तेस्रो दिन आइतबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जवाफ लिने क्रम सकिएको छ । बिहीबार सिंहदरवारस्थित कानुन, न्याय तथा...

चुनाव घोषणापछि मधेस प्रदेशमा प्रदेशसभाको बेवास्ता

जनकपुरधाम । निर्वाचनको मिति नजिकिँदै गएपछि मधेस प्रदेशका सांसद र सरकार सदनप्रति उदासीन देखिएका छन्। कानुन बनाउन सुरुका दिनमा निकै तदारुकता देखाएको प्रदेश सरकारले...

प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङ कांग्रेसमा १९ आकांक्षी

खोटाङ । नेपाली कांग्रेस खोटाङले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १० आकांक्षीको नाम सिफारिस गरेको छ । आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि कांग्रेसले...

सार्वजनिक जग्गा संरक्षण अभियानमा जुट्यो रामग्राम नगरपालिका

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका अतिक्रमित सार्वजनिक जग्गा संरक्षण अभियानमा जुटेको छ । रामग्राम नगरपालिका नगर प्रमुख धनपत यादवले नगरभित्रका बेवारिशे तथा अतिक्रमित...

निर्वाचनमा श्रीमान् श्रीमती दुबैलाई टिकट दिने परिपाटी हटाउन सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा श्रीमान् र श्रीमती दुबै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्ने बताउनुभएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा...

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै व्यापारीको प्रदर्शन

काठमाडौं । काठमाडौंमा फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन भएको छ । राष्ट्रिय स्वरोजगार व्यवसायीको अगुवाइमा फुटपाथ व्यापारीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् । ‘फुटपाथको...

प्रदेश १ को पहिलो कार्यकालको अन्तिम बैठक आज, पाँच बर्षमा पनि जुरेन नाम

विराटनगर । प्रदेश १ प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम बैठक आज बस्दैछ । सभामुख प्रदीपकुमार भण्डारीले आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक...

‘वीरगञ्ज विकास प्राधिकरण’ गठन गर्ने वीरगञ्ज महानगरको निर्णय

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ‘वीरगञ्ज विकास प्राधिकरण’ गर्ने भएको छ । महानगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकले वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने निर्णय गरेको हो...

हेडलाइन्स