18.1 C
Kathmandu
Thursday, May 14, 2026
spot_img
Category:

मुख्य समाचार

मुख्य समाचार

मुलुकभर २ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि, थप २० जनाको मृत्यु

काठमाडौँ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

मेलम्चीको पानी आउन अझै तीन महिना लाग्ने

काठमाडौं । उपत्यकामा पुनःमेलम्चीको पानी ल्याउन कम्तीमा तीन महिना लाग्ने देखिएको छ । मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र सङ्घका सम्बन्धित निकायसँगको समन्वयमा...

हुम्लामा प्रभावकारी बन्दै अनलाइन कक्षा

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटस्थित कैलाश बोधि स्कुलले शुरु गरेको अनलाइन कक्षा प्रभावकारी देखिएको छ । लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका...

चीनबाट खरिद गरेको ८ लाख डोज खोप नेपाल आइपुग्यो : क–कसले पाउँछन् ?

काठमाडौँ । सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोपको पहिलो लट आइपुगेको छ । खोप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज शुक्रबार बिहान नेपाल फर्किएको...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले नयाँ सडकको ट्रयाक खोल्न रोक लगाउने

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्र नयाँ सडकको ट्रयाक खोल्न नपाइने भएको छ । आगामी आर्थिक वर्षबाट नयाँ सडक खन्न रोक लगाउने गरी गाउँपालिकाले...

अझै केही दिन भारी वर्षा हुने

काठमाडौं । तत्काल मौसम खुल्ने सम्भावना नदेखिएको र आउँदो तीन दिनसम्म नै हिजो आजको जस्तै झरी पर्ने बताइएको छ । अझै केही दिन निरन्तर...

मुलुकभर थप १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि, २९ जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...

नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चितवन प्रशासनको आग्रह

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै...

स्थानीय तहमा ६२ हजार नयाँ उद्यमी थपिँदै

काठमाडौँ । सरकारले देशभरका स्थानीय तहमार्फत आगामी आर्थिक वर्ष २०७८र०७९ मा ६२ हजार बढी नयाँ उद्यमी सृजना गर्ने लक्ष्य निर्धारण गरेको छ । आउँदो...

दाङमा पहिरोले घर पुरिँदा ३ महिने शिशुको मृत्यु, २ जना पनि घाइते

दाङ । दाङमा घर भत्किँदा तीन महिनाकी शिशुको ज्यान गएको छ । घरको भित्ता भत्किँदा मनिषा चौधरीकी तीन महिनाकी छोरी बिन्दुको घटनास्थलमै ज्यान गएको जिल्ला...

हेडलाइन्स