22.1 C
Kathmandu
Friday, May 15, 2026
spot_img
Category:

मुख्य समाचार

मुख्य समाचार

चार सय ७२ परिवारलाई धुवाँरहित चुलो वितरण

डोटी । जिल्लाको पूर्वी चौकी गाउँपालिका–२ बगलेकबासीले चुलोमा खाना पकाउँदा आउने धुवाँबाट मुक्ति पाएका छन् । मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल) नामक गैरसरकारी...

भिडभाड बढ्न थालेपछि काभ्रेका तिन पालिकामा सेवाग्राहीलाई आलोपालो प्रणाली

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सेवाग्राहीको भीड बढ्न थालेपछि सेवा प्रवाह गर्ने समय तालिका हेरफेर गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका...

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज पहिलो दिन बिरुडा भिजाइँदै

डोटी । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पौराणिक कालमा भगवान् शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार...

खोटाङका योजनाका लागि प्रधानमन्त्रीसँग बजेट माग

काठमाडौँ । नेपाली कांग्रेस खोटाङका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दर्जनौँ योजनाका लागि बजेट माग गरेका छन् । महासमिति सदस्य एवं युवा नेता...

वर्षाले बाँके, रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा, देवदहमा पुल भासियो

रुपन्देही। लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको...

देशभर दुई हजार ५२ संक्रमित थपिए, २६ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसका दुई हजार ५२ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा नौ हजार ७०२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार...

आगामि चैतसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी

काठमाडौँ । आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ । मेलम्ची...

बाँकेमा निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो पक्की सडक

बाँके । बाँकेको जानकी गाउँपालिकास्थित पिप्रहवा चोकदेखि खजुरा नहर चोक जोड्ने पक्की सडक निर्माण सम्पन्न नहुँदै भत्किएको छ । गाउँपालिकाको महत्वपूर्ण योजनाका रुपमा रहेको...

मनसुन शुरु भए यता ९० प्रतिशत बर्षा

काठमाडौं । अघिल्लो वर्षको तुलनामा यस वर्ष सरदरभन्दा बढी बर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन शुरु भए यता हालसम्म...

सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि

सिन्धुपाल्चोक । हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको...

हेडलाइन्स