24.1 C
Kathmandu
Monday, May 18, 2026
spot_img
Category:

मुख्य समाचार

मुख्य समाचार

पिपरा गाउँपालिका उपाध्यक्षसहित विभिन्न दलका नेता कार्यकर्ता एमालेमा प्रवेश

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका उपाध्यक्ष नुनुकुमारी दाससहित जसपा,लोसपा,नेपाली कांग्रेस र माओवादी केन्द्रबाट सयौंको संख्यामा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको महोत्तरी एमालेले जनाएको छ...

२१ वर्षीय युवाको मेयरमा उम्मेदवारी

कैलाली । आसन्न स्थानीय तहको निर्वाचनमा लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । स्थानीय स्तरमा समाजिक गतिविधिमा...

एमालेको नारावाजीपछि प्रतिनिधिसभा बैठक स्थगित,अर्को बैठक ८ गते

काठमाडौं । प्रतिनिधिसभाको बैठक फागुन ८ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार संसद बैठक सुरु भए लगत्तै केहीबेरपछि स्थगित भएको हो । बैठकको प्रारम्भमा...

पाथीभरामा केबुलकार निर्माणको तयारी

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणको तयारी गरिएको छ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा पाथीभरादेवी दर्शन केबुलकार प्रालि।मार्फत केबुलकार निर्माणको तयारी गरिएको हो । सदरमुकाम...

स्थानीय तह निर्वाचन: साढे दुई लाख जनशक्ति आवश्यक

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि जनशक्ति (व्यवस्थापन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ । निर्देशिका स्वीकृत भएपछि निर्वाचन प्रयोजनका लागि...

सुर्खेतका २९ वटा मतदानस्थल अतिसंवेदनशील, ७६ वटा संवेदनशील

सुर्खेत । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आवश्यक तयारीका लागि जिल्लास्थित सरोकारवाला निकाय सक्रिय बन्न थालेका छन्। जिल्ला सुरक्षा...

गौतमबुद्ध विमानस्थलमा आजदेखि क्यालिब्रेसन उडान सुरु, जेठ २ बाट व्यावसायिक उडान

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि क्यालिब्रेसन उडान सुरु हुने प्राधिकरणले जनाएको छ । उक्त प्रयोजनका लागि एरो थाईको जहाज नेपाल आइसकेको छ ।...

जनप्रनिनिधि आएसँगै राप्ती नगरपालिकामा ९० प्रतिशत निर्णय कार्यान्वयन

चितवन । जिल्लाको पूर्वी क्षेत्रमा समथर भूभाग र विकट पहाडी क्षेत्र समेटिएर बनेको राप्ती नगरपालिकामा जनप्रनिनिधि आएसँगै १०० बैठक भएका छन् । ती बैठकमा...

केपी ओलीसहित एमालेका नेताहरुविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको छ । बिहीबार...

डीडीसी र निजी क्षेत्रमा दूधको मूल्य छुट्टाछ्ट्टै

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निर्धारण गरेको दूधको मूल्य निजी डेरीले अस्वीकार गरेपछि मन्त्रालयले सो समस्यालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयतिर पन्छाएको...

हेडलाइन्स