23.1 C
Kathmandu
Friday, May 22, 2026
spot_img
Category:

मुख्य समाचार

मुख्य समाचार

विविध कार्यक्रम आयोजना गरी आज कानुन दिवस मनाइँदै

काठमाडौँ । आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान...

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । ८माथिल्लो अरुण हाइड्रोपावरको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन...

कोभिडकालमा बन्द भएको टिपताला नाका अझै खुलेन

ताप्लेजुङ । चीनको तिब्बतसँग जोडिएको ताप्लेजुङको उत्तरी टिपताला नाका नखुल्दा सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा छन् । कोभिड १९ को सङ्क्रमण सुरु भएसँगै बन्द भएको...

आज सेतो मच्छिन्द्रनाथको रथजात्रा, रथको रुटमा सवारी साधन निषेध

काठमाडौं । काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि सुरु हुँदै छ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ ।अपराह्न चार...

काठमाडौं महानगरका सबै वडामा आजबाट निःशुल्क कानूनी परामर्श सुरू

काठमाडौं । काठमाडौँ महानगरपालिकाका सबै वडामा आज (बिहीबार) देखि निःशुल्क कानूनी परामर्श सेवा सुरु हुने भएको छ । नेपाल ल क्याम्पससँग गत माघ १७...

नरैनापुरमा वडा स्तरबाटै राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन सुरु

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन गर्ने अभियान सुरु भएको छ । योसँगै स्थानीय नागरिकलाई सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य...

साढे २ महिनापछि गौतमबुद्ध विमानस्थलबाट जजिराको उडान पुन: सुरु

बुटवल । साढे दुई महिनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्सले उडान सुरु गरेको छ । कुबेतबाट बिहीबार बिहान ६६ जना यात्रु लिएर आएको जजिराको...

सुदूरपश्चिम मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिदैं हुनुहुन्छ । संवैधानिक व्यवस्था बमोजिम उहाँले विश्वासको मत लिन लाग्नु भएको हो । संविधानको...

सरकारले दिने आकस्मिक बिदाका दिन बैंक तथा वित्तीय संस्था खुल्ला रहने

काठमाडौं । सरकारले दिने आकस्मिक बिदाका दिन अब बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग...

१५ दिने मिथिला माध्यमिकी परिक्रमा सुरु

जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रका धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा आजदेख सुरु भएको छ । फागुन औशीदेखि पूर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी...

हेडलाइन्स