19.1 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

कोशी र नारायणीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । मबाढी पुेर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार कोसी रनारायणी आसपारको तटीय क्षेत्रमा सतर्कता अपनाउन पुन आग्रह गरेको छ ।

बिहीबार र शुक्रबार कोसी र नारायणी नदीको जलसतह केही मात्रामा घट्ने भए तापनि सतर्कता तह आसपास नै रहने पूर्वानुमान रहेको जनाउँदै महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

बुधवार कोशीमा पश्चिमतर्फ कटान हुँदा उदयपुर, सप्तरी, सुनसरीका झन्डै ३ हजार बिस्थापित भएका थिए भने नारायणीमा आएको बाढीका कारण गण्डक नहरका अधिकांस ढोका खोलिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स