19.1 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

यस्तो छ ७५३ स्थानीय तहको बजेट अनुदान

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८०को बजेट संसदमा पेश गरेलगत्तै प्रदेश र स्थानीय तहमा अनुदान पठाएको छ ।

६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तहले पाउने अनुदान वित्तीय हस्तान्तरणमार्फत् पठाएको हो । यस वर्ष अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट केन्द्रले स्थानीय तहमा पठाएको छ ।

समानीकरण अनुदान अन्तर्गत १ खर्ब २३ करोड, सशर्त अनुदानतर्फ १ खर्ब ८३ अर्ब ७२ करोड र समपुरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स